७ जेष्ठ २०८१, सोमबार

Tag: पेश गरिने

सरकारको न्यूनतम साझा कार्यक्रम तयार, शीर्ष नेताको बैठकमा पेश गरिने

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा आज बसेको कार्यदलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदाको अन्तिम रुप तयार पारेको हो । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।