११ जेष्ठ २०८१, शुक्रबार

Tag: पूर्व यूवराज

‘पूर्व यूवराजलाई नजरबन्दमा राखिएको दाबी’

जोर्डन । जोर्डनका पूर्वयुवराजले आलोचकहरूलाई कारबाही गर्ने सिलसिलाको एउटा पाटोको रूपमा आफूलाई घरमै नजरबन्दमा राखिएको बताउनुभएको छ । उहाँका वकिलद्वारा सार्वजनिक गरिएको एउटा भिडिओमा राजा अब्दुल्लाहका सौतेनी भाइ राजकुमार हम्जाह बिन हुसेनले देशका नेताहरूलाई भ्रष्ट्राचार, अक्षमता र दुव्र्यवहारको आरोप लगाउनुभएको