८ जेष्ठ २०८१, मंगलबार

Tag: पूर्वाधारको विकास

खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकास हो : उपराष्ट्रपति पुन

गण्डकी । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको हिजो पोखरामा उद्घाटन गर्दै उनले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताए । “वर्षौँअघि