८ जेष्ठ २०८१, मंगलबार

Tag: पूर्वमुख्यसचिव

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन

काठमाडौँ । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सरसम्बन्धी रोगको उपचारका क्रममा आज बिहान ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको थिए । उनी डेढ महिनाअघि मात्र