५ जेष्ठ २०८१, शनिबार

Tag: पूर्वमन्त्री भण्डारी

तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुपर्छ : पूर्वमन्त्री भण्डारी

तनहुँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी काम गर्नुपर्ने बताएका छन् । नेता भण्डारीले हिजो बुधबार बन्दिपुर गाउँपालिकाको नाहालामा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ता आजैदेखि निर्वाचनको तयारीमा जुट्ने