६ जेष्ठ २०८१, आइतबार

Tag: पूर्ण समानुपातिक

राप्रपाको एजेण्डा : शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र निर्वाचन प्रणाली पूर्ण समानुपातिक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाएको छ । राप्रपाको केन्द्रीय कार्यसमिति बैठकमा शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफलको एजेण्डा पनि अघि सारेको हो