१५ जेष्ठ २०८१, मंगलबार

Tag: पूर्ण दुरसञ्‍चारयुक्त

आगामी वर्ष प्रत्येक प्रदेशका दुई जिल्लालाई पूर्ण दुरसञ्‍चारयुक्त बनाइने छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशका दुई जिल्लालाई पूर्ण दुरसञ्‍चारयुक्त जिल्लाको रूपमा विकास गरिने बताएकी छन् । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरू माथिको छलफल अन्तर्गत सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको