४ जेष्ठ २०८१, शुक्रबार

Tag: पूर्णरुपमा कार्यान्वयन

‘सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउन सकेन’

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महत्वपूर्ण ऐन बन्न नसक्दा सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउन नसकेको बताएका छन् । सञ्चारकर्मीसँग यहाँ आज कुराकानी गर्दै उनले सङ्घीयता कार्यान्वयनमा आए पनि केही ऐन बन्न बाँकी रहेका बताए । अध्यक्ष तिमिल्सिनाले भने, “हिउँदे अधिवेशनमा