५ जेष्ठ २०८१, शनिबार

Tag: पुस १० को सम्झौता

प्रधानमन्त्री प्रचण्डले पुस १० को सम्झौता तोड्न मिल्दैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नतोड्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । उनले आज बालकोटस्थित आफ्नै निवासमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता गठबन्धन पनि नटुट्ने