१२ जेष्ठ २०८१, शनिबार

Tag: पुष्प वृष्टि

महाशिवरात्रि पर्वमा हेलिकोप्टरबाट गरियो पुष्प वृष्टि

महोत्तरी । अति प्राचीन महोत्तरीको जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिर परिसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ । पुराणहरुमा वर्णित पुष्प वृष्टिको झल्को दिन महाशिवरात्रि पर्वका अवसरमा आज दिउँसो मन्दिर परिसर र जलेश्वर नगर परिसरमा पुष्प वृष्टि गराइएकोे हो । अति प्राचीन