५ जेष्ठ २०८१, शनिबार

Tag: पुरानो बसपार्क

काठमाडौँ महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले काठमाडौँको पुरानो बसपार्कमा रहेको नेपाल प्रहरीको बिट भत्काएको छ । आज महानगरपालिकाले काठमाडौँको भ्यू टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको उक्त बिट हटाएको जनाएको हो । पुरानो बसपार्क क्षेत्रमा रहेको उक्त बिटले सडक र पेटीमा असर