४ जेष्ठ २०८१, शुक्रबार

Tag: पुम्दीकोटको परिचय

यसरी फेरियो पुम्दीकोटको परिचय

अन्नपूर्ण, कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू । एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै