६ जेष्ठ २०८१, आइतबार

Tag: पुटिनको स्पष्टोक्ति

मस्को नेतृत्वको सेना ‘सीमित’ समयका लागि मात्र कजाकिस्तानमा रहने पुटिनको स्पष्टोक्ति

अल्माटी, काजाकिस्तान । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार कजाकिस्तानमा अशान्तिको सामना गर्न तैनाथ गरिएको मस्को नेतृत्वको सैन्य टुकडी “सीमित” अवधिको लागि मात्र रहने बताउँनु भएको छ । “CSTO शान्ति सेनाको एक दल काजाकिस्तानमा पठाइएको छ — र म यो कुरामा