४ जेष्ठ २०८१, शुक्रबार

Tag: पार्वत गुुरुङ

निर्देशन मात्र पर्खने होइन, प्राप्त जिम्मेवारी पूरा गर्नुस् : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुुरुङले ‘सुुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय अभियानलाई साकार तुल्याउन परिवर्तन र रुपान्तरणकारी कार्यक्रम कार्यान्वयनमा उत्साहपूूर्वक जुट्न आह्वान गर्नुुभएको छ । मन्त्रालयको चालुु आर्थिक २०७७/७८ को चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान