४ जेष्ठ २०८१, शुक्रबार

Tag: पार्टी फुट्ने सम्भावना

यस कारण जसपा विवाद झन् पेचिलो बन्दै, फुट्ने सम्भावना कति ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद झन्झन् बढ्दै गइरहेको छ । दुई ध्रुवमा विभाजित जसपा नेताका कारण फुटनजिक पुगेको पार्टीभित्र विवाद बढ्दै जाँदा पेचिलो बन्दै गइरहेको छ । पार्टीको निर्णयअनुसार लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयलले प्रदेश सांसद सन्तोषकुमार