४ जेष्ठ २०८१, शुक्रबार

Tag: पार्टीबाट निस्कासन

कांग्रेसका बागी उम्मेदवार ५ वर्षका लागि पार्टीबाट निस्कासन

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले बागी उम्मेदवारलाई ५ वर्षका लागि पार्टीबाट निस्कासन गरेको छ । काँग्रेसले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार दिएकाहरूलाई ५ वर्षका लागि निस्कासन गरेको हो । पार्टीको निर्देशनविपरीत