५ जेष्ठ २०८१, शनिबार

Tag: पारिवारिक इजलास

जिल्ला अदालत काठमाडौँमा पारिवारिक इजलास सुरु

काठमाडौँ । जिल्ला अदालत काठमाडैँमा आजदेखि पारिवारिक इजलासको सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासको शुभारम्भ गरे । प्रधानन्यायाधीश श्रेष्ठले आफू प्रधानन्यायाधीश बन्दै गर्दा संसदीय सुनुवाइमै जिल्ला अदालत काठमाडौँमा पारिवारिक इजलासको सुरूवात गर्ने र आवश्यकता अन्य अदालतमा विस्तार