५ जेष्ठ २०८१, शनिबार

Tag: पानीपुरी

बागलुङ नगरपालिकाद्वारा पानीपुरी र चटपट निषेध

५ मङ्सिर, गलकोट । बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो । पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव