४ जेष्ठ २०८१, शुक्रबार

Tag: पानभेल फार्म हाउस

सलमान खानलाई सर्पले टोक्यो, कस्तो छ उनको स्वास्थ्य अवस्था ?

काठमाडौँ । बलिउड सुपरस्टार सलमान खानलाई सर्पले टोकेको छ । पानभेल फार्म हाउस गएका बेला उनलाई सर्पले टोकेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ । क्रिसमस मनाउनका लागि परिवारसित पानभेल फार्म हाउस गएका उनलाई आज आइतबार बिहान साढे ३