१३ जेष्ठ २०८१, आइतबार

Tag: पाँचखाल

पुरातत्वले पाँचखालमा सम्पदालक्षित ‘जियोफिजिकल सर्भे’ गर्ने

काभ्रेपलाञ्चोक । खोज अनुसन्धानका क्रममा पाँचखाल नगर क्षेत्रमा सम्पदाको सम्भावना देखिएपछि आउँदो माघमा ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण) गरिने भएको छ । उक्त क्षेत्रमा करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि पुरातत्व