१५ जेष्ठ २०८१, मंगलबार

Tag: पहिलो चरणको राहत वितरण

भूकम्प : रुकुम पश्चिममा पहिलो चरणको राहत वितरण सकियो

त्रिवेणी, रुकुम पश्चिम । जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमका विभिन्न स्थानमा पहिलो चरणको राहत वितरण सकिएको छ । भूकम्प गएको भोलिपल्ट नै उद्धार सकिए पनि पहिलो चरणको राहत वितरण भने दुई सातापछि हिजो शुक्रबार मात्रै पूरा भएको रुकुम पश्चिमका सहायक