९ जेष्ठ २०८१, बुधबार

Tag: पहिराले घर बगाउँदा

मकवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, ६ जना बेपत्ता

बागमती । मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरामा परी