८ जेष्ठ २०८१, मंगलबार

Tag: पहाड पूर्वतर्फ ठेलिँदै

पहाड पूर्वतर्फ ठेलिँदै जाँदा तीनतलेको पहिरो : भूगर्भविद्

महोत्तरी । महोत्तरीको बर्दिबास–११ खयरमाराको उपल्लो भेगस्थित तीनतलेमा गएको पहिरो अध्ययन थालिएको छ । गत बुधबार राति गएको पहिरोबारे स्थलगत अवलोकन गरेपछि भूगर्भविद्ले थप अध्ययनको आवश्यकता औँल्याएका हुन् । ललितपुरस्थित पुलचोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक इञ्जिनियरिङ भूगर्भशास्त्री प्रकाशचन्द्र घिमिरे र वातावरणविज्ञ