१२ जेष्ठ २०८१, शनिबार

Tag: पश्चिम घटना

रुकुम पश्चिम घटनाका दोषीलाई कारबाही गर्न निर्देशन

काठमाडौँ, २० जेठ । सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले रुकुम पश्चिम घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले घटनामा बेपत्ता भएकाको तत्काल खोजी गर्न र घाइतेको निःशुल्क