१७ जेष्ठ २०८१, बिहिबार

Tag: पशुपतिनाथमा दर्शनार्थीको भिड

आज साउनको पहिलो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको भिड

काठमाडौँ । आज साउनको पहिलो सोमबार । पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको भिड लागेको छ । सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते परेको छ । साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान ३ बजेदेखि