९ जेष्ठ २०८१, बुधबार

Tag: पशुपतिनगर भन्सार

पशुपतिनगर भन्सारद्वारा १ करोड ३४ लाख राजस्व सङ्कलन

इलाम । इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०८०/८१ मा भन्सारले रु एक करोड ९१ लाख