५ जेष्ठ २०८१, शनिबार

Tag: पवनलाल श्रेष्ठ

राससका पूर्वसमाचारदाता पवनलाल श्रेष्ठको निधन

काठमाडौँ । सडक दुर्घटनामा परेर राष्ट्रिय समाचार समिति (रासस) का पूर्वसमाचारदाता पवनलाल श्रेष्ठको निधन भएको छ । उनको गए राति काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट ज्यान गएको हो । उक्त दुर्घटनामा अर्का एक व्यक्तिको समेत मृत्यु भएको छ