८ जेष्ठ २०८१, मंगलबार

Tag: पवनलाल माझी

भरुवा बन्दुक लोड गरी घाममा सुकाई बसिरहेको अवस्थाबाट दुईजना पक्राउ

सुनसरी । प्रहरीले भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका-५, पोखरीनजिकबाट तीनथान भरुवा बन्दुकसहित ३६ वर्षीय पवनलाल माझी र २७ वर्षीय मोहन श्रेष्ठ पक्राउ परेका हुन् । भरुवा बन्दुक लोड गरी घाममा सुकाई बसिरहेको अवस्थामा प्रहरीले