४ जेष्ठ २०८१, शुक्रबार

Tag: पर्यटकीय विकास

पर्यटकीय विकासका लागि पदमार्ग निर्माण

इलाम । यहाँस्थित सन्दकपुर गाउँपालिकाका पर्यटकीय क्षेत्र पुग्न सहज बनाउन पदमार्ग निर्माण थालिएको छ । बाह्य पर्यटकको आगमन बढाउन पर्यटन बोर्डको लगानीमा सन्दकपुरस्थित माईपोखरीबाट ढापपोखरीसम्मको ४० किलोमिटर क्षेत्रमा पदमार्ग निर्माण भइरहेको छ । बहुवर्षे योजनाअनुसार हालसम्म करिब १० किमी बाटो