८ जेष्ठ २०८१, मंगलबार

Tag: पर्यटकसँग अन्तर्क्रिया

सगमारमाथा आधार शिविरमा पर्यटकसँग अन्तर्क्रिया

सल्लेरी, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर(बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तर्क्रिया गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरीको गस्तीले आज बेस क्याम्प पुगेर शान्ति, सुरक्षाका