१३ जेष्ठ २०८१, आइतबार

Tag: परिवार भोकै मर्छ

रिक्सा नचलाए अब परिवार भोकै मर्छ

नेपालगञ्ज, २० जेठ । नेपालगञ्ज-९ बाँकेगाउँका घनश्याम कोरीले आफ्नो तीनपाङ्ग्रे इरिक्सा नचलाएको दुई महिना भयो । इरिक्सा चलाएर पाँच जना परिवारको पेट पाल्दै आएका कोरीको परिवारलाई लामो समयको बन्दाबन्दीले अहिले बिहान बेलुकाको हातमुख जोर्न नसक्ने अवस्थामा पुर्याएको छ । भाडाको