९ जेष्ठ २०८१, बुधबार

Tag: परियोजनामा ऋण दिनुपर्छ

उद्यमीलाई धितोमा होइन परियोजनामा ऋण दिनुपर्छ : अध्यक्ष ओली

चितवन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई धितोमा नभएर परियोजना हेरेर ऋण दिनुपर्ने बताएका छन् । नेपाल युवा उद्यमी मञ्च चितवनले हिजो यहाँ आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले राम्रो परियोजनाका लागि पैसाको अभाव हुन नहुने बताए