८ जेष्ठ २०८१, मंगलबार

Tag: परिचयपत्र नविकरण

तिब्बती शरणार्थीको परिचयपत्र नविकरण

दमौली, १२ कात्तिक । जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा २ सय ४० तिब्बती शरणार्थीको परिचयपत्र नविकरण गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट तिब्बती शरणार्थी परिचयपत्र लिएकामध्ये असोज मसान्तसम्म २ सय ४० जनाको परिचयपत्र नविकरण गरिएको सहायक प्रमुख