१६ जेष्ठ २०८१, बुधबार

Tag: परयिोजना स्वीकृत

एक खर्ब ८५ अर्ब बढीका सात परयिोजना स्वीकृत

काठमाडौँ, ६ असार । लगानी बोर्डले रु एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले पाँचवटा जलविद्युत् परियोजना र दुईवटा सिमेन्ट उद्योगका लागि उक्त