६ जेष्ठ २०८१, आइतबार

Tag: पपुवा न्यूगिनीबिरुद्ध

आइसिसी लिग-२ : पपुवा न्यूगिनीबिरुद्ध नेपालको सानदार जित

काठमाडौँ । घरेलु मैदानमा आज भएको आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा पपुवा न्यूगिनीबिरुद्ध नेपालले सानदार जित हासिल गरेको छ । ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको