५ जेष्ठ २०८१, शनिबार

Tag: पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । सभापति देउवाले आफ्नै निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने गरी बैठक