१४ जेष्ठ २०८१, सोमबार

Tag: पदाधिकारी तथा सदस्यहरु

एमालेमा धेरै पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित (सूचीसहित)

चितवन । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनमा अधिकांश पदमा निविरोध भएको छ । महाधिवेशनमा १७५ पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी केन्द्रीय अनुशासन आयोगमा र केन्द्रीय लेखा आयोगमा २५÷२५ जना निर्विरोध निर्वाचित भएका छन् ।