९ जेष्ठ २०८१, बुधबार

Tag: पदयात्रा

पर्यटकीय स्थलको प्रवद्र्धनका लागि पदयात्रा

दमौली । तनहुँको भीमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ । कोभिड–१९को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्राको तयारी गरेको हो । कोभिड–१९ को प्रभावका