८ जेष्ठ २०८१, मंगलबार

Tag: पत्रकारिताका चुनौतीबारे सम्मेलन

दक्षिण एशियाली क्षेत्रका पत्रकारिताका चुनौतीबारे सम्मेलन

आगरा, भारत । दक्षिण एशियाली मुलुकबीच आपसी सद्भाव र सहकार्य वृद्धि गरी साझा समृद्धि हासिल गर्नुपर्ने निचोडसहित ‘इन्डो–नेपाल–बङ्गलादेश मिडिया कन्क्लेभ–२०२३’ सम्पन्न भएको छ । सम्मेलनको मुख्य विषयवस्तु ‘समसामयिक परिदृष्यमा मिडियाका चुनौती र समाधान’ रहेको थियो । भारतस्थित प्रेस क्लब अफ,