७ जेष्ठ २०८१, सोमबार

Tag: पत्नीको स्मृति

पत्नीको स्मृतिमा नेता चौधरीद्वारा पत्रकारिता पुरस्कार स्थापना

लहान । नेपाली कांग्रेस सिरहाका नेता तथा समाजसेवी महेश चौधरीले पत्नीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । ‘सङ्गीता कर्माचार्य स्मृति पत्रकारिता पुरस्कार’का लागि रु ५१ हजार राशिको पुरस्कार कोष स्थापना गरेको उहाँले जानकारी दिनुभयो । आउँदो मङ्सिर २२ गते