६ जेष्ठ २०८१, आइतबार

Tag: न्युज २४ टेलिभिजन

न्युज24 छाड्दै रवी लामिछानेले भने, “म प्रधानमन्त्री बनेर जनताको सेवा गर्छु”

काठमाडौं । पत्रकार रवी लामिछानेले न्युज24 टेलिभिजन छाडेका छन् । सिधा कुरा जनतासँग कार्यक्रम प्रस्तोता लामिछानेसहित सम्पूर्ण टिमले बिहिबार राति छाडेका हुन् । लामिछानेले पांचवर्षसम्म उक्त टेलिभिजनमा काम गरेर धेरैकुरा सिकेको बताए न्युज24 टेलिभिजनकै कारण पनि आफूले यतिधेरै जनताको माया