४ जेष्ठ २०८१, शुक्रबार

Tag: न्याय क्षेत्र

प्रतिनिधिसभाको बैठकमा न्याय क्षेत्रलाई समावेशी बनाउन सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद अनिलकुमार झाले न्याय क्षेत्रलाई समावेशी बनाउनुपर्ने माग गरेका छन् । विशेष समयमा बोल्दै सांसद झाले भने, “अहिले न्यायपालिकाका न्यायाधीश नियुक्तिको कुरा भइरहेको छ, विद्यमान ऐन-कानुनले न्यायाधीशको नियुक्ति समावेशी आधारमा हुनुपर्छ भनेको छ, तर तीन