६ जेष्ठ २०८१, आइतबार

Tag: न्यायालय शुद्धीकरण

अध्यक्ष श्रेष्ठको दावी : बारको आन्दोलनले न्यायालय शुद्धीकरण सुरुआत भएको छ

काठमाडौँ । नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारको आन्दोलनले न्यायालय शुद्धीकरणको सुरुआत भएको दावी गरेका छन् । बारले न्यायालयको शुद्धीकरणको आन्दोलन सुरुको भएको १०० दिन पुगेको अवसरमा हिजो पत्रकार सम्मेलनको आयोजना गरी बारले आन्दोलन सुरु गरेपछि गोला प्रक्रियाबाट मुद्दाको