४ जेष्ठ २०८१, शुक्रबार

Tag: न्यायाधीशहरुले गरे प्रश्नैप्रश्न

सभामुख सापकोटाका कानून व्यवसायीलाई न्यायाधीशहरुले गरे प्रश्नैप्रश्न

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा हिजो आइतबार सभामुख अग्नि प्रसाद सापकोटा र रिट निवदेक पक्षका वकिललाई प्रधानन्यायाधीश र न्यायाधीशले प्रश्नै प्रश्न गरेका छन् । सभामुखको तर्फबाट बहसमा उत्रिएका अधिवक्ता मेघराज पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले आदेश