५ जेष्ठ २०८१, शनिबार

Tag: नौगाड गाउँपालिका

दार्चुलामा पहिरोमा पुरिएर आमा छोरी बेपत्ता

दार्चुला, साउन ५ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका-६ परिगाउँमा पहिरो जाँदा पुरिएर आमा छोरीको मृत्यु बेपत्ता भएका छन् । स्थानीय महिला ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी रेवती ठगुन्ना बेपत्ता भएका हुन् । गएराति घरमाथिबाट आएको पहिरोले