६ जेष्ठ २०८१, आइतबार

Tag: नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक सङ्गठन

सडक व्यापारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग

काठमाडौँ । नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक सङ्गठनले सडक व्यापारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका संयोजक रमेश चौलागाईंले सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्दा ती व्यापारीलाई कोषमा समावेश गर्नुपर्ने माग गर्दै