१४ जेष्ठ २०८१, सोमबार

Tag: नेपाल-सिंगापुर चेम्बर अफ कमर्श

नेपाल-सिंगापुर चेम्बर अफ कमर्शको अध्यक्षमा कुँवर चयन

काठमाडौँ । नेपाल सिंगापुर चेम्बर अफ कमर्श एण्ड इन्ड्रस्टिजको अध्यक्षमा इन्जिनियर दीपक कुँवर चयन भएका छन् । कमर्शको मङ्गलबार साँझ सम्पन्न भेलाले कुँवरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा योगदान पुर्याएका