६ जेष्ठ २०८१, आइतबार

Tag: नेपाल–चीन साहित्यिक अन्तर्क्रिया

प्रज्ञा–प्रतिष्ठानमा नेपाल–चीन साहित्यिक अन्तर्क्रिया

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)ले आइतबार संयुक्तरूपमा ‘चिनियाँ साहित्यकारको स्वागत तथा नेपाल–चीन साहित्यिक अन्तर्क्रिया’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ‘चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्था’का उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले उक्त अन्तक्र्रियामा