९ जेष्ठ २०८१, बुधबार

Tag: नेपाल उद्योग परिसंघ

उद्योग परिसंघले भन्यो- उद्योगको आय २७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपालका उद्योगले आफ्नो उत्पादन क्षमताको ७१ प्रतिशत मात्रै क्षमता उपयोग गरेको पाइएको छ । नेपाल उद्योग परिसंघले उद्योगको औद्योगिक गतिविधिको अध्ययन गरेर सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को