५ जेष्ठ २०८१, शनिबार

Tag: नेपाल आमा

७५ फिट अग्लो नेपाल आमाको विशाल मूर्ति बन्दै

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा बन्ने नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको कार्य अगाडि बढाइएको छ । मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग रु १० करोड ८१ लाखमा ठेक्का सम्झौता गरिएको छ । ठेक्का